बाँके।
बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएको छ। मृतक बालकहरू डुडुवा गाउँपालिका २, बेतहनीका विशाल गोडिया र शिवकुमार गोडिया...
बाजुरा ।
बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बनेको कारण महिलाहरू फेरि छाउगोठमा बस्न थालेका छन्। यहाँका धामीझाँक्रीहरूले महिनावारी भएका महिलालाई घरमा राख्दा देवीदेउता रिसाउने भन्दै डर देखाउन थालेपछि...
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली...
काठमाडौं।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथीभरा संरक्षणको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। कुपण्डोलबाट र्यालीको रूपमा शुरु भएको यस प्रदर्शनमा सहभागीहरूले सडकमा सुतेर नाराबाजी गरेका थिए।
समितिका सदस्यहरूले पाथीभरा चुम्भोको संरक्षण र यसका आ...
काठमाडौं।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथीभरा संरक्षणको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। कुपण्डोलबाट र्यालीको रूपमा शुरु भएको यस प्रदर्शन...
काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका छन्। यो प्रतिवेदन राष्ट्रपति निवास शीतलनिवासमा पेश गरिएको हो। प्रधानमन्त्री ओली...
इटहरी|
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन चार जना निरीक्षकलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ।
शुक्रबार दुहवी र गढीका सरस्वती माध्यमिक विद्यालयमा कार्यरत दुई-दुई जना निरीक्षकलाई अनधिकृत गतिविधि र विषय शिक्षक राखेको आरोपमा नि...
इलाम ।। इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।
गत कात्तिक २६ गते १५–२० वटा अरिँगालले राईलाई टोकेको थिए ।
अरिँगालको टोकाइले सुन्निएको शरीर नघटेप...
इलाम ।। इलाममा अरिँगालले टोकेर एक पुरुषको मृत्यु भएको छ । इलामको सूर्योदय ९ पान्दाममा घर छेउको रुखको हाँगा काट्ने क्रममा अरिँगालले टोकेर स्थानीय ५० वर्षीय शुक्रराज राईको मृत्यु भएको हो ।
...