Category: समाचार

व्यथिति भएको भन्दै राजनितिक दलहरुको संयुक्त धर्ना

होमेन्द्र थापा, बर्दियाबैशाख १० गतेबर्दियाको बढैयाताल गाउँ पालिकामा व्यथिति भएको भन्दै राजनितिक दलहरु संयुक्त धर्नामा बसेका छन् । शिक्षा ऐन २०७९ को दफा १२....

बबई नदीको ४ वटा अस्थायी पुल तर्दा शुल्क

होमेन्द्र थापा, बर्दियाबैशाख ९ गतेबर्दिया भएर बग्ने बबई नदीको विभिन्न घाटमा अस्थायी (बाँस र काठबाट बनेको) पुलबाट वारपार गर्दा यात्रीहरुले शुल्क तिर्दैआएका छन् ।....

झुलाघाट नाका पुनःसञ्चालनमा

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका शनिवारदेखि पुनः सञ्चालनमा आएको....

एमाले महाधिवेशन परिषद् बैठक आज पनि

काठमाडौं बैशाख ९। शनिवारबाट ललितपुरको गोदावरीमा शुरु भएको नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् प्रथम बैठक आज पनि जारी छ । आइतबार बैठकमा पेस....

एमालेको राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै

काठमाडौं बैशाख ८ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज( शनिबार )बाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा शनिबार दिउँसो सुरु हुने....

कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटियो : डब्लुएचओ

काठमाण्डौ बेशाख ८ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ । एभियन इन्फ्लुएन्जा ए....

बाल विकास केन्द्रका शिक्षकहरुलाई क्षमता विकास तालिम

बर्दिया, बैशाख ७ गतेप्राम्भिक बालविकास सम्वन्धि प्रारिम्भक बालबिकास केन्द्रका शिक्षकहरुका लागि १० दिने क्षमता विकास तालिम शुरु भएको छ । बर्दिया जिल्लाको बारबर्दिया, ठाकुरबाबा,....

निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा अतिरिक्त शुल्क लिए काठमाण्डौ महानगरले कारबाही गर्ने

काठमाण्डौ बैशाख ७ – काठमाण्डौ महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानुनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी....

आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं बैशाख ७। आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा नेपाली....

नेकपा एसको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते हुने

काठमाडौँ बैशाख ७ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका....