Category: खेलकुद

राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने

काठमाण्डौ बैशाख ८ – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका ६ जना खेलाडीले मलेसिया सुपर वुमन्स कप खेल्ने भएका छन् । कप्तान इन्दु बर्मासहित रुविना....

अन्तर्राष्ट्रिय उसु प्रतियोगिता २०२४ मा भाग लिन नेपाली टोली आइतबार चीन प्रस्थान गर्ने

काठमाडौं बैशाख ८ । अन्तर्राष्ट्रिय उसु आमन्त्रित प्रतियोगिता २०२४ मा भाग लिन नेपाली टोली आइतबार चीन प्रस्थान गर्ने भएको छ। अन्तर्राष्ट्रिय उसु महासंघको आयोजनामा....

एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दै

काठमाण्डौ बेशाख ८ – एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे....

एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदै

काठमाण्डौ – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने....

आईपीएल क्रिकेटमा आज गुजरात र दिल्ली खेल्दै

काठमाण्डौ बैशाख ५ – इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल अहमदावादमा बेलुका पौने ८ बजे शुरु....

हङकङलाई ८ विकेटले हराउँदै नेपाल विजयी

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा हङकङलाई ८ विकेटले हराउँदै विजयी भएको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध ८....

बैशाख ४ गतेदेखि ६ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुँदै

काठमाडौं चैत ३० । आगामी बैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को....

आईपीएल क्रिकेटमा शीर्ष स्थानको राजस्थानलाई गुजरातले हरायो

काठमाण्डौ चैत २९ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स गुजरात टाईटन्ससँग हारेको छ । गएराति भएको खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले हराएको....

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबाद संग पञ्जाव किंग्स झिनो अन्तरले पराजित

काठमाडौं चैत २८ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई झिनो अन्तरले हराएको छ। अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका....

आईपीएल क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दै

काठमाण्डौ चैत २७ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किंङ्ग्स र सनराइजर्स हैदराबाद खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे....