स्थानीय

छावाको न्वारन गरी ‘रामकली’ नाम राखियाे

गत जेठ ४ गतेका दिन बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा शिवकली हात्तीले जन्माएको छावाको बिहीबार न्वारन सम्पन्न भई ‘रामकली’ नाम राखिएको छ । बाघको आक्रमणबाट मृत्यु भएका यस कार्यालयको हात्तीसार शाखामा पछुवा पदमा कार्यरत ‘स्व. पुलिस राम थारू’ को सम्मान स्वरूप नयाँ जन्मिएको छावाको नाम राखिएको निकुञ्जले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button