पत्रपत्रिका

राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले सपथ लिँदै

उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिँर्दैछन् । दिउँसो १ बजे संघीय संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउने छन् । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए । देवकोटाले ५ हजार ८८ मत भार पाएका थिए भने पराजित भएका थापाले ४ हजार १४ मतभार पाएका थिए । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published.

Back to top button