Skip to main content

Babai News

दोस्रो जिर्मले फुटबल लिग आजबाट सुरु: उद्घाटन खेलमा खर्कगाउँ एफसी र लामिटार एफसी भिड्ने

Advertisement

दोस्रो जिर्मले फुटबल लिग २०८१ आज शनिबारबाट शुरु हुदै छ ।
लिगको उद्घाटन खेल आज लामिटारको खेल मैदानमा दिनको ३ बजे डिफेन्डिङ च्याम्पियन लामिटार फुटबल क्लब र खर्क गाँउ बिच प्रतिस्पर्धा हुनेछ ।

स्थानिय स्तरमा लिगको अभ्यास गराउने, खेलाडि उत्पादन गर्ने, पर्यटन व्यावसायलाई प्रवर्धन गर्दै युवाहरुमा आपसि भाईचाराको सम्बन्ध कायम गर्ने उदेश्यले जिर्मले फुटबल लिग आयोजना गरेको वडाध्यक्ष सत्यम राईले जानकारी गराए । वडाध्यक्ष राईका अनुसार लिगमा वडाका १० वटा टिमको सहभागिता रहने छ भने खेल होम एण्ड अवेको आधारमा खेलाईने छ ।

लिगमा लामिटार एफसी, खर्क गाँउ एफसी, रेन्बो एफसी, जौबारी एफसी, जिर्मले एफसी, किरात फ्रेन्ड्स क्लब, सलकपुर सनसिटि, योङ स्टार एफसी, कुवापानी एफसी र पाटापुर एफसीको सहभागिता रहने छ । लिगका खेल लामिटार , खर्क गाँउ, सलकपुर, रम्भ्याङ र कुवापानीको खेल मैदानमा हुने वडा सदस्य धिरज राईले जानकारी गराए । सदस्य राईका अनुसार प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैँया, द्धितियले ५० हजार रुपैँया र तृतियले २५ हजार रुपैँया प्राप्त गर्नेछ । त्यसैगरि विधागत उत्कृष्ठ खेलाडिले जनहि ३ हजार रुपैँया पाउनेछन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...