Skip to main content

Babai News

५ सय ४७ किलोग्राम गाँजा सहित पक्राउ ।

Advertisement

महोत्तरी ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ३ स्थित सडकमा लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्। काठमाडौँको टोखा डेरामा बस्ने ३७ वर्षीय सलिन मगरलाई आइतबार दिउँसो प्रहरीले ५ सय ४७ किलोग्राम ग्राम गाँजासहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय बर्दिबास र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले सिन्धुलीबाट बर्दिबास आउँदै गरेको मिनिट्रकलाई जाँच गर्ने क्रममा गाँजाले भरिएको ट्रक फेला पारेको छ । ट्रकको माथि टिनको फल्स बटम बनाएर कालो त्रिपालले छोपिएको अवस्थामा गाँजा सहित सलिनलाईपक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । प्रहरीले यस घटनामा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...