Skip to main content

Babai News

यौन व्यवसायको प्रस्ताव राष्ट्रिय सभामक आलोचनाको विषय ।

Advertisement

बाँके।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने बारेमा दिएको अभिव्यक्ति प्रतिनिधिसभामा आलोचनाको विषय बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले उनको अभिव्यक्तिलाई लिएर सरकार संग प्रश्न उठाएका छन् । उनले सरकार यौन व्यवसाय गर्न लएको हो भन्दै प्रश्न गरेका छन् । त्यस्तै सत्तारुढ नेकपा एमालेकी सांसद रुक्मिणी कोइरालाले उक्त अभिव्यत्तिलाई आपत्तिजनक भन्दै कडा विरोध जताएकी छन् ।

सांसद कोइरालाले भने, “नेपाली समाजको मूल्य र मान्यता विपरीत गरिमामय सदनमा यस्तो निष्कृष्ट धारणा राख्ने अधिकार उनलाई कस्ले दियो?” र उनले थपे, “त्यस्तो अभिव्यक्तिले समाजमा के असर पार्ने हो, त्यसको हेक्का राखी बोल्नुपर्ने हो।” कोइरालाले घिमिरेको अभिव्यक्तिका लागि नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी माग्नुपर्ने बताएकी हुन्। यस घटनाले नेपाली समाजमा यौन व्यवसायको वैधता र यसको सामाजिक प्रभावको विषयलाई अझ ठूलो विवादमा ल्याएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...