Skip to main content

Babai News

पाथीभरा संरक्षणको माग गर्दै संघर्ष समितिको माइतीघरमा प्रदर्शन ।

Advertisement

काठमाडौं।
मुक्कुमलुङ ताङ्‌सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथीभरा संरक्षणको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। कुपण्डोलबाट र्‍यालीको रूपमा शुरु भएको यस प्रदर्शनमा सहभागीहरूले सडकमा सुतेर नाराबाजी गरेका थिए।

समितिका सदस्यहरूले पाथीभरा चुम्भोको संरक्षण र यसका आसपासका क्षेत्रहरूलाई सरकारी स्तरबाट संरक्षण गर्न माग गरेका छन्। प्रदर्शनको क्रममा कोणसभा आयोजना गर्दै यस क्षेत्रमा बढिरहेको ध्वंस र विकासको खतरा बारे चेतावनी दिएका थिए।

संघर्ष समितिका नेताहरूले सरकारले यस ऐतिहासिक र धार्मिक स्थलको संरक्षणमा ध्यान दिनुपर्ने आग्रह गर्दै तत्काल कारवाहीको माग पनि गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...