Skip to main content

Babai News

सुनसरीको परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन।

Advertisement

इटहरी|
सुनसरीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन चार जना निरीक्षकलाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ।

शुक्रबार दुहवी र गढीका सरस्वती माध्यमिक विद्यालयमा कार्यरत दुई-दुई जना निरीक्षकलाई अनधिकृत गतिविधि र विषय शिक्षक राखेको आरोपमा निष्कासन गरिएको हो।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको नेतृत्वमा बनेको टोलीले ऊनीहरु माथि कार्यवाही गरेको हो। केन्द्राध्यक्षलाई भविष्यमा त्रुटि नगर्न सचेत गराइएको प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिएका छन् ।

सुनसरीका ५० परीक्षा केन्द्रमा १३ हजार ५ सय ७३ परीक्षार्थी सहभागी छन्, र परीक्षा शान्त, व्यवस्थित र मर्यादित तरिकाले सञ्चालन गर्नका लागि सबै केन्द्राध्यक्षलाई आवश्यक निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी मिश्रले दिएको छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...