Skip to main content

Babai News

मुख्यमन्त्री सतीशकुमार सिंहद्वारा सर्लाहीका १९ अवैध स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन।

Advertisement

सर्लाही ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा १९ वटा अवैध निजी स्वास्थ्य संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन्।

हिजो, मुख्यमन्त्री सिंहले लालबन्दी र नवलपुर क्षेत्रका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेका थिए। अनुगमनको क्रममा दुई स्वास्थ्य संस्थाको कागजात दुरुस्त पाइएको र बाँकी दुई वटाका नवीकरण असफल भएपछि तुरुन्तै नवीकरण गर्न निर्देशन दिइएको उनले जानकारी दिए।

मुख्यमन्त्री सिंहले केही समय अघि सर्लाही सदरमुकाम मलङ्गवामा पनि अवैध निजी अस्पतालहरूको अनुगमन गरी बन्द गर्न निर्देशन दिएका थिए। तर, ती अस्पतालहरू पुनः खुल्ने र सञ्चालित हुने जस्ता जनगुनासोहरू बढेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...