Skip to main content

Babai News

किरणको शतकमा सुदूरपश्चिम प्रदेशको जित तर पनि प्रतियोगिताबाट बाहिरियो ।

Advertisement

काठमाडौं।
सुदूरपश्चिम प्रदेशले आइतबारको खेलमा कोशी प्रदेशलाई ३१ रनले पराजित गर्दै आफ्नो तेस्रो जित हासिल गरेको छ। कोशी प्रदेशले २ सय ४३ रनको विजय लक्ष्य पछ्याएको थियो, तर सुदूरपश्चिमको बलिङ दबाबका कारण कोशी प्रदेश ४५.१ ओभरमा २ सय ११ रनमा अल आउट भयो ।

यस खेलमा सुदूरपश्चिमका ओपनर किरण ठगुन्नाले शतकीय पारी खेल्दै टिमको जीतमा प्रमुख योगदान पुर्याएका छन् । उनले ८१ बलमा ११ चौका र ४ छक्का प्रहार गर्दै १ सय १५ रन बनाएका थिएका हुन् ।

बलिङतर्फ सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिएका थिए भने भोजराज भट्टले २ विकेट लिए। यस जितसँगै सुदूरपश्चिम ८ खेलबाट ६ अंक बनाउन सफल भए पनि फाइनलको दौडबाट बाहिरिसकेको छ। कोशी प्रदेशको यो सातौं हार हो र उससँग मात्र २ अंक रहेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...