Babai News

हज यात्रीको लागि उपलब्ध, इच्छुक यात्रीले आवेदन दिन सक्ने।

Advertisement
Advertisement

काठमाडौँ।
यस वर्षको हज यात्रा लागि नेपाल हज समितिले अझै केही सिटहरू बाँकी रहेको जानकारी गराएको छ। इच्छुक यात्रुहरूले काठमाडौँको सिंहदरबारस्थित कार्यालयमा सम्पर्क गरी आवेदन गर्न सक्ने बताइएको छ हो।

यात्रुहरूले आफ्नो पासपोर्ट, २ वटा फोटो र कोविड खोप कार्डसँगै काठमाण्डूको सिंहदरबार स्थित कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्छन् ।

यसका साथै, पहिला नै ५० हजार रुपैयाँ जम्मा गरिसकेका यात्रुहरूले बाँकी रकम छिटोभन्दा छिटो नेपाल हज समितिको बैंक खातामा जम्मा गर्न हज समितिले अनुरोध समेत गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ...