Skip to main content

Babai News

ओलीसंगको सम्बन्ध अझै बलियो हुने : देउवा ।

Advertisement

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलिसंगको नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सम्बन्ध अझै बलियो हुने बताएका छन् । उनले आफुले सम्बन्ध अझै मजबुत बनाउन आगामी दिनमा पनि काङ्ग्रेस पार्टीले उनको पूर्ण समर्थन गर्ने जिकिर गरेका छन् ।

सुजता कोइरालाद्वारा लेखिएको ‘म र मेरो सानोबुवा’ नामक आत्मकथा लोकार्पण कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री ओलीसँगको सम्बन्धलाई सुमधुर र बलियो भएको बताउँदै, “राजनीतिक झगडा आफ्नो ठाउँमा राख्दै, ओलीजीसँगको सम्बन्ध अझै बलियो हुँदै जाने छ।” उल्लेख गरिएको छ । उनले थपे, “उहाँसँगको यो सम्बन्ध जेलको समयमा शुरु भएको थियो र अझैसम्म कायम छ । म यो सम्बन्धलाई अझै बलियो बनाउनेछु।”

प्रधानमन्त्री ओलीलाई काङ्ग्रेसको तर्फबाट पूरा समर्थन रहेको उल्लेख गर्दै देउवाले पार्टी सभापति बनेको यात्रामा गिरिजाप्रसाद कोइरालाको मार्गदर्शनको महत्त्व पनि स्मरण गरेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...