Skip to main content

Babai News

जापानमा ५६ वर्षपछि मृत्युदण्डको सफाइ, २१.७ करोड येन क्षतिपूर्ति आदेश।

Advertisement

 

बाँके।
जापानका ८९ वर्षीय इवाओ हाकामादालाई ५६ वर्षपछि मृत्युदण्डको आरोपबाट सफाइ दिइएको छ। १९६६ मा एकै परिवारका ४ जनाको हत्या भएको घटनामा उनलाई दोषी मानिएको थियो र १९६८ मा अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

तर, पछिल्लो वर्षमा पुनः उक्त मुद्दाको सुनुवाइ गर्दा इवाओ हाकामादाले सफाइ पाएका छन्। अदालतले सरकारलाई उनलाई २१.७ करोड येन क्षतिपूर्ति दिन आदेश दिएको छ। इवाओको निर्दोषिता प्रमाणित भएपछि जापानको कानूनी व्यवस्था र मानव अधिकारको महत्त्वपूर्ण उदाहरण प्रस्तुत भएको छ।

यस घटनाले मृत्युदण्डको न्यायिक प्रक्रिया र लम्बे समयसम्मको कानूनी गलतफहमीको बारेमा व्यापक बहस सिर्जना गरेको छ।
जापानमा इवाओ हाकामादा

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...