Skip to main content

Babai News

बैंकिङ कसुरमा प्रमुख दीपक कुमार गौतम पक्राउ।

Advertisement

काभ्रेपलान्चोक ।

काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख दीपक कुमार गौतमलाई प्रहरीले बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराले बताए अनुसार, गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएका छन्। उनलाई हाल बानेश्वर प्रहरी वृत्तमा राखेर अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।

गौतम नेकपा (एकीकृत समाजवादी) का नेताका पूर्वकेन्द्रीय समेत रहेका छन्। काभ्रेपलाञ्चोकमा पनि गौतमविरुद्ध तीनवटा जाहेरी दर्ता भएका छन्। प्रहरीले यस मामिलामा थप अनुसन्धान गर्दै छ।

गौतमको पक्राउले प्रदेशका विभिन्न राजनीतिक र समाजिक गतिविधिहरूमा पनि चर्चा सँगै अर्को कोणबाट प्रभाव पार्ने संभावना रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...