Skip to main content

Babai News

उदयपुरमा श्रीमतीको विभत्स हत्या, परपुरुषसँग सम्बन्ध राखेको आरोप।

Advertisement

उदयपुर।
उदयपुर गढी गाउँपालिकाको वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले आफ्नी ३४ वर्षीय श्रीमती सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारी विभत्स हत्या गरेका छन्। राईले श्रीमतीसँगको विवादको क्रममा ‘परपुरुषसँग सम्बन्ध राखेको’ आरोप लगाउँदै यो अमानवीय कृत्य गरेको बताए। घटनापछि, सुभन्द्राको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।

राईले प्रहरीको सोधपुछमा भनेका छन् कि उनले श्रीमतीसँग अनैतिक सम्बन्ध राखेको आरोपमा गुस्सिएर यो कार्य गर्न पुगेका हुन् । उनले श्रीमतीलाई गाली गरिरहँदा अचानक गुप्ताङ्गमा घोँचो घुसारेका थिए।

घटना भएको दिन सुभन्द्रा काममा नगएकी थिइन्, जसको कारण केही स्थानीय व्यक्तिहरूले त्यस बारेमा जानकारी दिएका थिए। राई र सुभन्द्रा दुबै सडक मजदुरी गरेर जीविका चलाउँदै आएका थिए।

घटनापछि, इलाका प्रहरी कार्यालय कटारीले रमेश राईलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...