Skip to main content

Babai News

लेटाङको कुखुरा फार्ममा आगलागी, १५ लाखको क्षति

Advertisement

मोरङ ।
मोरङको लेटाङ नगरपालिका वडा नम्बर २ खैरेनीमा रहेको कुखुरा फार्ममा बुधबार दिउँसो आगलागी भएको छ, जसबाट करिब १५ लाख रुपैयाँको क्षति पुगेको छ। आगलागीबाट फार्म वरपरका १ सय भन्दा बढी सुपारीका बोट र २ वटा लिचीका बोट मरेका छन्।

प्रहरीका अनुसार, आगो करिब ३ बजेतिर अचानक लाग्यो र १ घण्टापछि नियन्त्रणमा लिन सकियो। फार्ममा कुखुरा थिएनन् भने नजिकैको अर्को फार्ममा कुखुरा सुरक्षित रहेका थिए। आगलागीका कारण १५ बोरा कुखुराको चारो र ५० बोरा सिमेन्ट समेत जलेर नष्ट भएको छ।

प्रहरीले आगलागीको कारण भने खुलाउन सकेको छैन, यद्यपि विद्युत सर्ट भएर आगो लाग्न सक्ने अनुमान गरिएको छ। इलाका प्रहरी कार्यालय लेटाङले घटनाको अनुसन्धान अघि बढाएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...