Skip to main content

Babai News

नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१ को रेनु दाहालले गरिन् उद्घाटन।

Advertisement

 

चितवन ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबारदेखि सुरु भएको नवौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०८१को उद्घाटन गर्नुभएको छ। चितवन औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजित भव्य समारोहमा प्रमुख अतिथिको रुपमा रेनु दाहालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो।

प्रदर्शनीमा औद्योगिक मेशिनरी, पोल्ट्री, डेरी, फुड एण्ड वेभरेज, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, हस्तकला, मेशिनरी, लघु र मझौला उद्योगका उत्पादनहरूसँगै विभिन्न बैंक, व्यवसायिक परामर्शदाता र निर्यातजन्य उत्पादनका स्टलहरु पनि राखिएका छन्। यस प्रदर्शनीमा करिब सयभन्दा बढी स्टलहरु रहेका छन्।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी अवलोकनकर्ताहरुको सहभागिता देखिने अपेक्षासहित ५० हजारभन्दा बढी मानिसको अवलोकन गर्ने अनुमान गरिएको छ। यसले चितवनका उद्योगहरुको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निभाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...