Skip to main content

Babai News

राजावादी र गणतन्त्रवादीका प्रदर्शनमा सहभागी नहुने रास्वपाको निर्णय।

Advertisement

काठमाण्डू।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डूमा शुक्रबार हुने राजावादी र गणतन्त्रवादी दुवैको प्रदर्शनमा आफ्नो पार्टीको सहभागिता नहुने स्पष्ट पारेको छ।

बिहीबार रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले बताएअनुसार, राजावादी र गणतन्त्रवादीका प्रदर्शनहरू सरकारविरुद्धको कार्यक्रम नभएर व्यवस्थापक्ष र विपक्षका मुद्दामा आधारित रहेका कारण रास्वपा दुवै पक्षको प्रदर्शनमा भाग लिने छैन।

उनले थपे, “हामी सरकारको विरोधमा हुने कुनै पनि शान्तिपूर्ण कार्यक्रमहरूमा हाम्रो ऐक्यबद्धता जनाउने छौं, तर यी प्रदर्शनहरू व्यवस्थाको पक्ष र विपक्षमा रहेकाले रास्वपा भाग नलिने निर्णयमा पुगेको हो।”

यसअघि, रास्वपाले १२ चैतमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङको बर्खास्तगीको विरोधमा सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुने संकेत गरेको थियो।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...