Skip to main content

Babai News

म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प, मृत्यु संख्या १० हजार नाघ्ने अनुमान।

Advertisement

 

बाँके।
म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। संयुक्त राज्य भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, यस भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार भन्दा बढी हुनसक्ने अनुमान गरिएको छ। यसै कारण, यूएसजीएसले “रातो अलर्ट” जारी गरेको छ, जसले उच्च हताहत र व्यापक क्षतिको संकेत गर्दछ।

म्यानमारको सैन्य सरकारले हालसम्म १ सय ४४ जनाको मृत्यु भएको जनाएको छ। तर, थप भग्नावशेष हटाइँदै र शवहरूको उद्धार भइरहेको अवस्थामा, मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...