Skip to main content

Babai News

नेपाली क्रिकेटको नयाँ प्रशिक्षकमा स्टुअर्ट ललाई नियुक्त।

Advertisement

बाँके।
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी दुई वर्षका लागि अस्ट्रेलियाका पूर्वखेलाडी र प्रशिक्षक स्टुअर्ट ललाईलाई नेपालको पुरुष क्रिकेट टिमको नयाँ प्रशिक्षकको रूपमा नियुक्त गरेको छ।

यसअघि प्रशिक्षक मोन्टी देशाईसँगको सम्झौता समाप्त भइसकेको र नयाँ नियुक्ति प्रक्रिया पूरा गरेपछि स्टुअर्ट ललाईको चयन गरिएको हो। ७० जना आवेदकहरूमध्ये १० जनालाई सर्टलिस्ट गर्दै अन्तिम चरणको अन्तर्वार्तामा ललाईलाई नियुक्त गरिएको हो।

क्यानका अनुसार, “उहाँ राम्रो अनि अनुभवी हुनुहुन्छ र नेपाली क्रिकेटलाई अगाडि बढाउन सक्ने क्षमता राख्नुहुन्छ।” ।

चर्चित प्रशिक्षकहरूको प्रतिस्पर्धा बीच स्टुअर्ट ललाईले नेपालको क्रिकेट इतिहासमा नयाँ पाटो थप्ने अपेक्षा गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...