Skip to main content

Babai News

पूर्वराजालाई ७ लाख ९३ हजार जरिवाना, महानगरले काट्यो पत्र।

Advertisement

काठमाडौ ।
काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा भएको प्रदर्शनको क्रममा सार्वजनिक सम्पत्तिमा गरिएको तोडफोड र फोहोरको जरिवाना बापत पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ भुक्तानी गर्न पत्र काटेको छ । महानगरपालिकाले शाहका नाममा ८ वटा अलग-अलग जरिवाना पत्र जारी गरेको हो।

Advertisement

राजावादी प्रदर्शनको आह्वान दुर्गा प्रसाईंले गरेका थिए, जसमा राजसंस्था पुनर्स्थापनाको माग गरिको थियो। प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र फोहोरका गरेको, विशेष गरी, दमकल र अग्नि नियन्त्रक वाहनहरुलाई ध्वस्त बनाएपछि महानगरले पत्रकार काटेको हो।

महानगरपालिकाका अनुसार, १ लाख ३० हजार रुपैयाँको जरिवाना दमकल तोडफोडको लागि, १ लाख रुपैयाँको जरिवाना कोटेश्वर, जडिबुटी, बालकुमारी, सिनामंगल र महादेवस्थानमा फोहोर फैलाउने आरोपमा, र वातावरण प्रदूषणको लागि १ लाख रुपैयाँको जरिवाना तोकिएको हो। थप रूपमा, रुख बिरुवा र तीनकुने आइल्याड तोडफोडको लागि ६३ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...