Skip to main content

Babai News

नागार्जुनमा खसीबोका लोड गरेको गाडी पल्टिँदा एक जनाको मृत्यु।

Advertisement

काठमाडौँ।
काठमाडौँको नागार्जुन नगरपालिका–८, ठूलाखोला नजिकै गएराति खसीबोका लोड गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्र ३ –०१–०२४ च ८३२२ नम्बरको गाडी सडकबाट चारसय मिटर तल खसेर पल्टिएको हो।

Advertisement

धादिङबाट काठमाडौँ आउँदै गरेको टाटा गाडी विपरित दिशाबाट आउँदै गरेको अर्को गाडीलाई साइड दिने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते गोरखाको भिमसेन गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेलाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरे।

गाडीका चालक गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन्। भट्टको उपचार स्थानीय नर्सरी चोकको मेडिकलमा भइरहेको छ भने चालक मियाको उपचार स्वयम्भूस्थित मनमोहन अस्पतालमा जारी छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...