Skip to main content

Babai News

बालेनले पूर्वराजालाई हुलाकबाट पठाए जरिवाना पत्र ।

Advertisement

काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पूर्व राजा ज्ञानेन्द्र शाहलाई हुलाकमार्फत जरिवानाको पत्र पठाएका छन्। आइतबार बिहान जब काठमाडौँ महानगरको प्रहरी टोली पत्र लिएर निर्मल निवास पुगेको थियो। पुर्वराजा ज्ञानेन्द्र शाहको निवासबाट प्रहरीले पत्र बुझ्न अस्वीकार गरेपछि मेयर बालेनले उक्त पत्र हुलाकमार्फत पठाएको काठमाडौ महानगर पालिका सहायक प्रवक्ता ध्रुव कुमार काफ्लेले जानकारी गराएका छन् । काफ्लेले भने, “निर्मल निवासले पत्र बुझ्न अस्वीकार गरेपछि केही समय अघि हुलाकमार्फत जरिवानाको पत्र पठाइएको छ।”

शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा फोहर, तोडफोड र आगजनी गरेपछि काठमाडौँ महानगरपालिकाले पूर्व राजा शाहलाई आठ बुँदामा विभाजित गरी लिखित रूपमा  ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्रमा तोकिएको उनले बताए।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...