Skip to main content

Babai News

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन।

Advertisement

बाँके।
भारतीय चलचित्र उद्योगका प्रसिद्ध अभिनेता मनोज कुमारको शुक्रबार बिहान ८८ वर्षको उमेरमा निधन भएको छ। उनले मुम्बईको कोकिलाबेन अस्पतालमा अन्तिम श्वास फेरेका हुन्।

मनोज कुमार हिन्दी फिल्म उद्योगमा विशेष गरी देशभक्ति चलचित्रका लागि प्रसिद्ध थिए। उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, र रोटी कपडा और मकान रहेका छन्। उनको वास्तविक नाम हरिकृष्ण गोस्वामी थियो र उनले १९३७ मा एबटाबादमा जन्म लिएका थिए, जुन हाल पाकिस्तानमा पर्छ।

मनोज कुमारले देशभक्ति विषयमा धेरै फिल्महरूको निर्माण गरे र ती फिल्महरूले ठूलो सफलता पनि पाए, जसका कारण उनलाई ‘भारत कुमार’ उपनामले चिनिन्छ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै, मनोज कुमारको योगदानलाई सम्मान गरेका छन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...