Skip to main content

Babai News

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले ८४ मा पुराना दल र नेताहरुलाई गाह्रो हुने चेतावनी ।

Advertisement

चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले ०८४ मा नेपाली जनताले पुराना पार्टी र नेताहरुलाई ठूलो गाह्रो हुने चेतावनी दिएका छन्। शनिबार चितवनमा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले भने, “५४ हजार मतका साथ रविजीले जित्नुभएको छ। सरकार उहाँलाई लखेटे रहेको छ । पुराना दल र नेताहरू डराउन थालेका छन्। मलाई लाग्छ, आगामी चुनावमा नेपाली जनताले उनीहरूलाई ठूलो सजाय दिनेछन्।”

डा. वाग्लेले सरकारको काम गर्ने प्रवृत्तिका बारेमा पनि विचार राख्दै भने, “सरकारले राम्रो काम गर्नेलाई सधैं छान्ने र लखेट्ने काम गरिरहेको छ। जीबी राईलाई आठ महिना बितिसक्दा पनि नाम मात्र लिइएको छैन। यसरी, सरकार राम्रो काम गर्नेहरूलाई पन्छाउने काममा लागेको छ।”

उनीहरूले आगामी चुनावमा जनताबाट आएको प्रतिक्रिया नयाँ आशा र परिवर्तनको संकेत भएको दाबी गरे।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...