Skip to main content

Babai News

‘अप्रेशन सिन्दूर’ को नाममा फिल्म बनाउन बलिवुड निर्माताको होडबाजी, दर्जनौं निवेदन दर्ता

Advertisement

काठमाडौँ । पाकिस्तानसँग युद्ध बलिवुडका लागि सिनेमा बनाउने लोकप्रिय विषय हो । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच अघोषित युद्ध जारी रहेका बेला भारतले पाकिस्तानविरुद्ध गरेको अप्रेशनको नाम ‘अप्रेशन सिन्दूर’ चर्चामा रहेको छ ।

भारतीय सेनाले पहलगाममा आफ्ना पति गुमाएका पहिलाहरुलाई समर्पित गर्दै पाकिस्तानविरुद्धको कारवाहीलाई ‘अप्रेशन सिन्दूर’ नाम दिएको छ ।

यसैबीच बलिवुडका फिल्म निर्माता र निर्देशकहरुले ‘अप्रेशन सिन्दूर’ को नामबाट सिनेमा बनाउन होडबाजी चलिरहेको छ ।

भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म विभिन्न राज्यमा पाँच दर्जन भन्दै ‘अप्रेशन सिन्दूर’ नामका लागि निवेदन दिएको उल्लेख छ । त्यस्तै ‘मिशन पहलगाम’ का लागि पनि कैयौं निवेदन परेको मिडिया रिपोर्टमा उल्लेख छ ।

इन्डियन मोसन पिक्चर प्रोड्युसर एसोसियसनले दर्जनौं निवेदन पाएको जनाएको छ । त्यस्तै वेस्टर्न इण्डिया फिल्म प्रोड्युसर एसोसियसन र प्रोड्युसर गिल्ड अफ इण्डियाले पनि  ‘अप्रेशन सिन्दूर’ र ‘मिशन पहलगाम’ को नामका लागि निवेदन दिएको रिपोर्टमा उल्लेख छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...