Babai News

नेकपा (एकीकृत समाजवादी), लुम्बिनीको अध्यक्षमा अब्दुल हुसेन

Advertisement
Advertisement

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अब्दुल हुसने खाँ सर्वसम्मत चयन हुनुभएको छ।

शनिबार सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट अब्दुल हुसेन अध्यक्षमा निर्वाचित हुनुभएको हो। पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भूसाल, उपमहासचिव मेटमणि चौधरी, सचिव सोम पाण्डेलगायतका पार्टीका शीर्ष नेताहरुले अधिवेशनलाई सम्बोधन गर्नुभएको थियो।

उपाध्यक्षमा रामप्रसाद चौधरी र कमल भण्डारी, सचिवमा नारायण शर्मा, उपसचिवमा सुदन खनाल, माया बिक र दुर्गा प्रसाद अधिकारीलाई चयन गरेको अधिवेशनले एक सय ३५ सदस्सीय प्रदेश कमिटी घोषणा गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं - प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ...