Skip to main content

Babai News

जुम्ल्याह सन्तानकी आमा बनिन् अभिनेत्री एम्बर हर्ड, को हुन् पिता ?

Advertisement

काठमाडौँ । हलिवुड अभिनेत्री एम्बर हर्ड जुम्ल्याह सन्तानकी आमा बनेकी छन् । अभिएन्त्री हर्डले आफु जुम्ल्याह सन्तानको आमा बनेको जानकारी दिएकी हुन् । योसँगै हर्ड अब तीन सन्तानकी आमा बनेकी छन् ।

Advertisement

अभिनेत्रीले इन्स्टाग्राममा लेखेकी छिन्- उनले परिवारमा जुम्ल्याहा बच्चाहरूलाई स्वागत गरेकी छिन्, जसको नाम छोराको ओशन हो र छोरीको एग्नेस हो ।’ उनले उनीहरूको सानो खुट्टाको तस्बिरसँगै यो खबर साझा गरेकी छन् ।

३९ बर्षिय हर्डले लेखेकी छन्- ‘मेरो आफ्नै प्रजनन चुनौतीहरूको बावजुद आफैं र आफ्नै शर्तमा आमा बन्नु मेरो जीवनको सबैभन्दा राम्रो अनुभव भएको छ । म यो जिम्मेवारीपूर्वक र सोचविचारपूर्वक छनौट गर्न सक्षम भएकोमा सधैं आभारी छु ।’

आफ्ना पूर्व पति जोनी डेपसँगको उच्च प्रोफाइल कानुनी लडाइँ पछि स्पेन सरेकी हर्डकी चार वर्षीया छोरी उनाघकी आमा पनि हुन् ।

अभिनेत्री हर्डले बच्चाका पिताको नाम भने सार्बजनिक गरेकी छैनन् । यसअघि अभिनेत्री हर्ड र विश्वकै धनि व्यापारी एलन मस्कसँग सम्बन्धमा रहेकी थिइन् । अहिले उनले जुम्ल्याह सन्तानको आमा बनेको घोषणा गरेपछि बच्चाको पिता मस्क नै भएको सामाजिक सञ्जाल र मिडियामा चर्चा रहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...