Skip to main content

Babai News

रवीन्द्र मिश्रलगायतका नेताहरूको कानुनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

Advertisement

काठमाडौँ । गत बर्षको चैत्र १५ गते तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने भएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपाले आफ्नै खर्चमा नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी लिने भएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपासम्बद्ध कानून व्यवसायी सङ्गठन र अधिवक्ताहरूलाई आग्रहसमेत गरेका छन् ।

अहिले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू थुनामा छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...