Skip to main content

Babai News

भारतविरुद्धको जारी टेस्टमा इङ्ल्यान्डले पहिलो इनिंगमा बनायो ३८७ रन, रुटको शतक

Advertisement

काठमाडौँ । भारत र इङ्ल्यान्डबीच लर्ड्समा जारी तेस्रो टेस्ट म्याचमा इङ्ल्यान्डको पहिलो इनिङ सकिएको छ ।

Advertisement

टस जितेर पहिले ब्याटिङ गरेपछि इङ्ल्यान्डले पहिलो इनिंगमा ३८७ रन बनाएर अलआउट भएको छ ।

इङ्ल्यान्डका लागि ब्याट्सम्यान जो रुटले १९९ बलमा १० चौका प्रहार गर्दै सर्वाधिक १०४ रन बनाए ।

त्यसैगरी भारतका लागि जसप्रित बुमराहले फेरि एक पटक उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । दोस्रो टेस्टमा बुमराहलाई दोस्रो टेस्टमा आराम दिइएको थियो ।

त्यस्तै मोहमद सिराज र नितिस कुमार रेड्डीले २-२ विकेट लिए भने रविन्द्र जडेजाले एक विकेट लिए  । अब भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।

इङल्याण्ड र भारतबीचको ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा रहेको छ । यसअघि पहिलो टेस्ट इङल्याण्डले र दोस्रो टेस्ट भारतले जितेका थिए ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...