Skip to main content

Babai News

गुलरियामा गुञ्जियो गाईजात्रा, संस्कृति र सम्झनाको उत्सव

Advertisement

बर्दियाको गुलरियामा गाईजात्रा उत्साह र नाचगान सहित भव्य रूपमा मनाईएको छ ।

स्व. गोपालमान श्रेष्ठको सम्झनामा नेवा देय दवु गुलरिया नगर कमिटीद्धारा आयोजित गाईजात्रा परम्परागत पोशाक, बाजागाजा र नाचगान सहित गुलरिया बजार परिक्रमा गर्दै मनाईएको हो ।

गाईजात्रामा सहभागीहरूले स्व. श्रेष्ठको योगदान स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए । नेवारी परम्पराअनुसार गाईजात्रा दिवंगत परिवारजनको सम्झनामा आत्मा शान्तिको लागि गाई वा गाईको प्रतिक (मानिसले गाईको भेषमा) निकालिन्छ ।

लाखे नाचले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । नेवा दय दवुका अनुसार, सांस्कृतिक धरोहर जोगाउने र आगामी पुस्तालाई यसको महत्व बुझाउने उद्देश्यका साथ गाईजात्राको आयोजना गरिन्छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

भदौ ११ को विपद् व्यवस्थापन बैठक, सूचना चार दिनपछि : निर्णय कार्यान्वयनबारे उठ्यो प्रश्न

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि ठाकुरबाबा नगरपालिकाले विभिन्...
रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...