काठमाडौं बैशाख ७। आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ ।

बैठक शुक्रबार बिहान ११ बजेबाट सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्नेछ ।

बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने जनाइएको छ ।

Facebook Comments Box