Category: कृषि गतिविधि

मधुवनका किसान कृषि बिउ उत्पादनमा आकर्षित

होमेन्द्र थापा, बर्दियाबैशाख १० गतेबर्दिया, मधुवनका किसान कृषि विउ उत्पादनमा आकर्षित भएका छन । ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्य तथा किसानहरु....

किसान लक्षित कार्यक्रम बारे छलफल

होमेन्द्र थापाबैशाख ४ गतेबर्दियाको गुलरियामा किसान लक्षित कार्यक्रम बारे छलफल भएको छ । एकिकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय बर्दियाको आयोजनामा भएको स्थानीय तह....

मकै खेतीमा किसानको आकर्षण बढ्दो

होमेन्द्र थापा, बर्दिया चैत २७ गतेबर्दियामा परम्परागत तरिकाको मकै खेती छोडेर आधुनिक तरिकाबाट उन्नत जातको मकै खेती प्रति किसानहरुको आकर्षण बढ्दै गईरहेको छ ।....

लेयर्स कुखुरापालक सङ्घद्धारा अण्डाको समर्थन विक्री मूल्य निर्धारण

काठमाण्डौ – नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन विक्री मूल्य निर्धारण गरेको छ । यसअनुसार  मध्यम अण्डा क्रेटको ३७५ रुपैयाँ, ठूलो अण्डा क्रेटको ३९०....

मुहानको पानी खोल्न पुगे सयौं किसान

होमेन्द्र थापा, बर्दियाचैत ११ गतेगेरुवा गाउँपालिकाका सयौं किसानहरु मुहानमै पुगि पानी खोल्न सुरु गरेका छन् । खेती गर्न पानी अभाव भएपछि बुधवार किसानहरु कर्णाली....

चैते धानप्रति कृषकको आकार्षण बढदो

होमेन्द्र थापा, बर्दियाचैत्र ४ गते २०८० बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका कृषकहरु चैते घान रोप्न व्यस्त रहेका छन् । असारको तुलनामा चैते धानको....