Category: समाज

संचारकर्मीहरुको राय–सुझाव

होमेन्द्र थापा, बर्दिया बैशाख १४ गते गुलरिया नगरपालिकाले संचारकर्मीहरुको राय सुझाव लिएको छ । पालिकामा भएका वा रहेका कामहरुको बारेमा संचारकर्मीहरुलाई जानकारी गराउने, काम....

औलोबाट बच्न संचारकर्मीहरु संग छलफल तथा अन्तरक्रिया

होमेन्द्र थापा बैशाख १३ गतेबर्दियामा औलोबाट बच्न, र बचाउन संचारकर्मीहरु संग छलफल तथा अन्तरक्रिया गरिएको छ । औलोको औषधी, औलोको जानकारी बारे सञ्चार मध्यमबाट....

प्रजिअद्वारा मालपोत कार्यालय गुलरियामा अनुगमन

सन्दिप कुमार बैश्यबर्दिया बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रजिअ वेद प्रसाद खरेलले भुमिसुधार तथा मालपोत कार्यालय गुलरियामा अनुगमन गरेका छन् । बुधबार बिहान सवा १०....

बर्दियामा डायलाइसिस सेवा सुरु

होमेन्द्र थापाबैशाख १२ गतेबर्दिया जिल्ला अस्पतालमा आज देखी डायलाइसिस सेवा आरम्भ भएको छ । लुम्बिनी प्रदेश माननीय स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले रिबन....

व्यथिति भएको भन्दै राजनितिक दलहरुको संयुक्त धर्ना

होमेन्द्र थापा, बर्दियाबैशाख १० गतेबर्दियाको बढैयाताल गाउँ पालिकामा व्यथिति भएको भन्दै राजनितिक दलहरु संयुक्त धर्नामा बसेका छन् । शिक्षा ऐन २०७९ को दफा १२....

मधुवनका किसान कृषि बिउ उत्पादनमा आकर्षित

होमेन्द्र थापा, बर्दियाबैशाख १० गतेबर्दिया, मधुवनका किसान कृषि विउ उत्पादनमा आकर्षित भएका छन । ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडका सदस्य तथा किसानहरु....

बबई नदीको ४ वटा अस्थायी पुल तर्दा शुल्क

होमेन्द्र थापा, बर्दियाबैशाख ९ गतेबर्दिया भएर बग्ने बबई नदीको विभिन्न घाटमा अस्थायी (बाँस र काठबाट बनेको) पुलबाट वारपार गर्दा यात्रीहरुले शुल्क तिर्दैआएका छन् ।....

बाल विवाह न्युनिकरण गर्न अभिमुखिकरण

बारबर्दिया, बैशाख ४ गतेबारबर्दिया नगरपालिका वडा नम्बर २ लाई बाल विवाह मुक्त वडा घोषणा अभियानलाई सहयोग पुर्याउने उदेश्यले वडा स्तरीय बाल अधिकार संरक्षण समिति....

नयाँ बर्षको शुभकामना

शुभकामना, शुभकामना, यो नयाँ बर्षको ।मनमा छावस बहार सधै, खुशी र हर्षको ।। कामना गर्छु म त सधैं, तारासरी चम्किरहनु । सफल्तालाई पच्छायाउदै, निरन्तर....

सवारी दुर्घटना न्युनिकरणको लागि लिडार गनको प्रयोग

होमेन्द्र थापा, बर्दियाचैत ३० गतेबर्दियामा सवारी साधनको तीब्र गति नाम्न लिडार गनको प्रयोग गरिएको छ । सवारी दुर्घटनाको मुख्य कारण तीब्र गति भएको हुँदा....