Skip to main content

Babai News

चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना, पाँच घाइते

Advertisement

बिर्तामोड साउन १०।। झापाको मेचीनगर–१३ स्थीत चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना भएको छ ।

उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ ओटो दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २३ बर्षका अनुराग राई र पछाडि सवार सोहि स्थानका मनोज मगर रहेको प्रहरीले बताएको छ ।

त्यस्तै अटो चालक बुद्धशान्ति २ का ४२ बर्षका केशव भण्डारी, बुद्धशान्ति २ कै ४२ बर्षका इन्द्रप्र्रसाद रिजाल र ४३ बर्षका यमबहादुर रिजाल, भद्रपुरका ३४ बर्षका सन्तोष पराजुली र उनको श्रीमती लक्ष्मी पराजुली घाइते भएका छन् ।

उनीहरुको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...