Babai News

बिर्तामोडका व्यवसायी महेन्द्र प्रसाई मृत फेला

Advertisement
Advertisement

बिर्तामोड  भाद्र ७ – बिर्तामोडका चर्चित व्यवसायी महेन्द्र प्रसाई मृत फेला परेका छन् । बिर्तामोड५ सगरमाथा चौक निवासी प्रसाईले बिर्तामोड–१ स्थित नरेन्द्र मैनालीको घरमा गएर झुण्डिएर आत्महत्या गरेका छन ।

प्रसाई कुनै बेला झापा बिर्तामोडको बीएण्डसी हस्पिटलका साझेदार थिए । प्रसाईलाई बीएण्डसी हस्पिटलको संस्थापक मध्येका एक मानिन्छ ।

मैनालीले आफूबाट लगेको ऋण फिर्ता नगरेको बताउँदै आएका प्रसाई अन्तत उनको घरको दोस्रो तलामा गएर झुण्डिएका हुन् । मैनाली भने काठमाडौँमा बस्दै आएका छन् ।
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न सरकारको निर्देशन

काठमाण्डौ – सरकारले असार १ गतेदेखि कक्षा ११ को पठनपाठन शुरू गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक...

सुनको भाउ ३ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ ३ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन तोलाको २ लाख ९२ हजार रुपैयाँमा ...