Skip to main content

Babai News

नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

Advertisement

बिर्तामोड, ०२ असोज :

Advertisement
बिर्तामोड नगरपालिकाले
राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ ।
‘स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी’ विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए ।
विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश ४ हजार, ३ हजार, २ हजार र १ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै भदौ ३० गते आयोजना गरिएको कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ सम्मका विद्यार्थी विच आयोजना गरिएको चित्रकला प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिएको छ । कक्षा १ देखि ५ कक्षासम्मको प्रतियोगितामा दक्षा काफले न्युटन्स एकाडेमी प्रथम, फोक्नाम लिम्बु कन्चन ईंग्लिस बोर्डिङ् स्कुल द्वितीय, श्रुतिका पोखरेल चिल्ड्रेन ई. स्कूल तृतीय, अदिती वराल अनारमनी लिबर्टी र पन्चु हेमरम जनता प्रावि सान्त्वनाभएका छन् ।
यस्तै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको लागि आयोजना गरिएको चित्रकला प्रतियोगितामा चेन्जल राजवंशी न्यूटन्स एकेडेमी प्रथम, भव्या लोहारीवाला सेन्ट जेभियर्स स्कुल द्वितीय, सिरोन शिवाकोटी ग्रिनफिल्ड तृतीय र बिनिता मुर्मु चिल्ड्रेन ईन्भारोमेन्ट सान्त्वना भएका छन् । यी दुवै प्रतियोगिताका विजेता

नगरपालिकाले २०८० सालको आधारभूत तहमा उत्कृष्ट (4GPA) ल्याउने विद्यार्थीलाईसमेत पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा दिप्ति सुवेदी मोहनमाया मा.वि, विनिसा अग्रवाल र चिरायु न्यौपाने बाल्मिकी एकाडेमीका रहेका छन् । उनीहरुले जनहि १० हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरेका छन् । पुरस्कृत हुने विद्यार्थीहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख उपसचिब तिलचन भण्डारी लगायतले खादा लगाएर नगदसहित प्रमाण पत्र प्रदान गर्नु भयो । सोहि कार्यक्रमका विच सेवा निवृत ९ जना शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।

गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...