Skip to main content

Babai News

खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।खनारमा बस आगजनी गर्ने तीन जना पक्राउ।

Advertisement

इटहरी ।

मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो। इटहरीको जनता माविमा अध्ययनरत यादव घर फर्किने क्रममा बसले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो। मृतकको निधन पछि आक्रोशित समूहले बसमा आगजनी गरेका थिए, जसले गर्दा बस पूर्ण रुपमा जलेको थियो।

आगजनी पछि १२ जनाविरुद्ध आपराधिक उपद्रव मुद्दा दर्ता भएको थियो। फरार रहेका १२ जनामध्ये शिवकुमार भुजेल, प्रदीप शर्मा लोहार र रामबाबु शर्मालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो। उनीहरू सबैको ठेगाना इटहरी १२ खनार रहेको बताइएको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...