Skip to main content

Babai News

४ दिनपछि हराएको १ लाख नगद र आइफोन फेला, अटो चालकले गरे फिर्ता ।

Advertisement

विराटनगर।
विराटनगर महानगरपालिका वडा नम्बर ३ की सिता खड्काले चार दिनअघि हराएको नगद र आइफोन १३ सहितको झोला फिर्ता पाएको जानकारी दिइन्। उनलाई आफ्नो झोला अटोमा छुटेपछि प्रहरी कार्यालयमा जानकारी गराइएको थियो।

खड्काले १६ गते विराटनगर १ भट्टाचोकबाट शनी मन्दिर जाने क्रममा आफ्नो हाते झोला अटोमा छुटाएको बताइन्। उनी उक्त अटोको नम्बर र चालकको बारेमा केही जानकारी दिन नसक्दा प्रहरीले अनुसन्धान सुरु गर्यो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी (प्रवक्ता) वेदप्रकाश जोशीका अनुसार, हराएको चार दिनपछि बुधबार झोला नगद सहित फेला परेको थियो। खड्काले दिएको निवेदनको आधारमा अनुसन्धान गर्दा अटो प्र-१–०२–००३ ह ६०९० नम्बर भएको पाइएको थियो।

डीएसपी जोशीका अनुसार, विराटनगर १ का चालकले घरमा नगद सुरक्षित राखेका थिए र त्यसपछि उनले नगद र आइफोन फिर्ता गरेका हुन्।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

रोपाइँकै बेला युरिया मलको अभाव, किसान मारमा

दिलिप दास असार १९। धान रोपाइँको व्यस्त समयमा युरिया मलको अभाव भएपछि बर्दियाका किसानहरू समस्यामा परेका छन्। समयमै पर्याप्त मल नपाउँ...
विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

विद्यालय क्षेत्रभित्र सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानप्रति उद्योग वाणिज्य सङ्घको आपत्ति

दिलिप दास - ठाकुरबाबा नगरपालिकाले विद्यालय क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त बनाउने अभियानअन्तर्गत विद्यालयबाट १०० मिटरभित्र रहेका...
मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

मुक्तिनाथ विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई सडक सुरक्षा सामग्री हस्तान्तरण

गुलरिया, असार १ । मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्य...

टुँडिखेलमा गणतन्त्र दिवस समारोहका विशेष झलक

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह १९ औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभा...