Category: Uncategorized

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै

काठमाडौं बैशाख १३ । राष्ट्रिय विकास परिषदको बैठक आज बस्दैछ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि....

पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

काठमाण्डौ १३ वैशाख –  नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज २५ औँ स्मृति दिवस । उहाँको स्मृतिमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ....

कतारका राजा अमिर शेख थानी नेपाल आइपुगे

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुग्नु भएको छ । मंगलबार नेपाल आइपुग्नुभएको हो । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले....

जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं बैशाख ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले उत्पादन वृद्धि, रोजगारी सृजना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरु तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको....

आज सुनको मूल्य घट्यो,प्रति तोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं, वैशाख ११ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला....

शेयर बजारमा आज दोहोरो अङ्कको गिरावट

काठमाण्डौ – हिजो आइतवार दोहोरो अङ्कले बढेको शेयर बजार आज सोमवार दोहोरै अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१....

दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक/कर्मचारीलाई कार्यबाही गरिदै

काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको  राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षकरकर्मचारीलाई कार्यबाही गर्ने निर्णयको यतिखेर प्रशंसासँगै आलोचना पनि भइरहेको छ। शिक्षामन्त्रीले....

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ

काठमाडौं बैशाख १० । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज सुनुवाइ हुने भएको छ। जिल्ला अदालत, काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ....

आज सुनको मूल्य घट्यो,कतिमा हुँदैछ छ त कारोबार ?

काठमाडौं बैशाख १० ।  नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको  छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार १०० रुपैयाँले....

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं बैशाख १० । लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई....