Babai News

स्वास्थ्य

पेनप्लस क्लिनिकमार्फत बर्दिया अस्पतालका सेवाग्राहीलाई पोषण र शैक्षिक सामाग्री वितरण।

पेनप्लस क्लिनिकमार्फत बर्दिया अस्पतालका सेवाग्राहीलाई पोषण र शैक्षिक सामाग्री वितरण।

बर्दीया। पेनप्लस क्लिनिकले बर्दिया अस्पतालको सेवाग्राही बिरामीलाई पोषण र शैक्षिक सामग्री (किड्स इन्क्लूसन अफ चिल्ड्रन) सहयोग गरेको छ। यस अवसरमा अस्पतालका सेवाग्राहीलाई शैक्षिक सामग्री तथा पोषण सामग्री वितरण गरिएको हो। सहयोग सामाग्रीमा विद्यालय जाने बालबालिकालाई झोला, २ दर्जन कपी र १ डजन पेन उपलब्ध गराइएको छ, साथै किशोर तथा वयस्क बिरामीलाई मासिक रूपमा १ केरेट अण्डा निःशुल्क वितरण गरिएको छ। वर्तमान तथ्यांक अनुसार पेनप्लस क्लिनिकमा दर्ता भएका ८५ जना सिकल सेल रोगी, २४ जना थ्यालेसिमिया रोगी, २ जना कन्गेनेटल हर्ट डिजिज अपरेटेड प्याडियाट्रिक बिरामी र १७ जना इन्सुलिन निर्भर डायबिटिज मेलिटस (टाइप १) बिरामीहरूको नियमित फलोअप सेवा प्रवाह भइरहेको छ।…
Read More
क्षयरोगको अवस्था, चुनौती र समाधानको खोजी।

क्षयरोगको अवस्था, चुनौती र समाधानको खोजी।

  बाँके। दिगो विकास लक्ष्य (एसडीजी) अनुसार, सन् २०३० सम्ममा क्षयरोग महामारीलाई समाप्त गर्ने लक्ष्य राखिएको छ, तर नेपाल सरकारले यस महामारीको नियन्त्रणका लागि सन् २०३५ सम्मको लक्ष्य राखेको छ। नेपालमा क्षयरोगीको संख्या तीव्र गतिमा बढिरहेको छ, जसको मुख्य कारण भनेको उपचारको पहुँचमा समस्या र औषधि प्रतिरोधी क्षयरोगको वृद्धि हो। क्षयरोगको बढ्दो चुनौती सन् २०१७ मा वार्षिक ३१ हजार ६४ मात्र क्षयरोगी थिए भने २०२४ सम्म यो संख्या ६८ हजार पुगेको छ। यो संख्या ग्लोबल फन्ड, डब्ल्यूएचओ र अन्य अन्तर्राष्ट्रिय सहयोगका बावजूद तीव्र रूपमा बढेको हो। नेपालमा १ लाख जनसंख्यामा २२९ जनाले क्षयरोग पाउने दरको वृद्धि भएको छ, जुन २०१७…
Read More
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु।

दाङ । दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा न्युरो सर्जरि सेवा सुरु भएको छ । न्युरो सर्जन डा. उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गर्नु भएको हो । कोहोलपुर मेडिकल कलेजमा लामो समय काम गर्नु भएकि अनुभबी, दक्ष चिकित्सक शर्माको प्रतिष्ठानमा १३ नम्बरमा न्युरो ओपिडि सन्चालनमा रहेको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानले आफ्नो सेवा वृद्धि गर्दै गएको भन्दै मेडिकल हबकोरुपमा बिकास गर्नुपर्नेमा जोड दिनु भयो । दाङको स्वास्थ्य क्षेत्रको बिकासमा प्रतिष्ठान मेरुदण्ड रहेको भन्दै यसको भौतिक पुर्बाधारदेखि सेवा बिस्तारमा सबैले बजेट दिएर सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले छिट्टै प्रतिष्ठानमा मुटु रोगको उपचारका लागि  क्याथेल्याब मेसिन…
Read More
अस्पताल र पोलिक्लिनिक व्यवसायी फरार ।

अस्पताल र पोलिक्लिनिक व्यवसायी फरार ।

बाँके। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न अस्पताल तथा पोलिकिनिकहरुको अनुगमन गरेका छन् । बिहीबार उनले प्रादेशिक, निजी अस्पताल तथा पोलिक्लिनिक गरी १९ वटाको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले अवैध र अनाधिकृत ढङ्गले सञ्चालनमा रहेका १५ वटा अस्पताल र पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिएका छन् । सेवा सञ्चालन अनुमति लिएका तीन निजी स्वास्थ्य संस्थालाई भने उनले दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिएका हुन् । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरका अनुसार अनुगमनका क्रममा प्रादेशिक अस्पतालको क्यान्टिनमा बिरामीलाई निःशुल्क खुवाइने खाना स्वच्छ नभएको पाइएको थियो । यसपछि…
Read More
क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

  झापा । झापामा क्यान्सर रोगी उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmझापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक…
Read More
दुवै मृगौला फेल भएर मृत्युसँग लडिरहेकी सलिनाको जीवन बचाइदिन सहयोगको अपिल

दुवै मृगौला फेल भएर मृत्युसँग लडिरहेकी सलिनाको जीवन बचाइदिन सहयोगको अपिल

  बिर्तामोड माघ १२ ।। मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी  १७ वर्षीया छोरी सलिना राई दुबै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सलिनाको दुबै मृगौला फेल भएपछि उपचारका लागि उनकी आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँच जनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस…
Read More
बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

  बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…
Read More
चीनमा  एचएमपीभी भाइरसको सङक्रमण फैलियो, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका नागरिक बढी प्रभावित

चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका नागरिक बढी प्रभावित

  एजेन्सी ।।  चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न

लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न

  बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।
Read More
बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

  बिर्तामोड, ३० मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नु भयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो ।…
Read More