Category: समाज

सवारी दुर्घटना न्युनिकरणको लागि लिडार गनको प्रयोग

होमेन्द्र थापा, बर्दियाचैत ३० गतेबर्दियामा सवारी साधनको तीब्र गति नाम्न लिडार गनको प्रयोग गरिएको छ । सवारी दुर्घटनाको मुख्य कारण तीब्र गति भएको हुँदा....

बारबर्दिया नपाको वडा नं. १ लाई २०८१ भित्र बाल विवाह अन्त्य गर्ने अभियान शुरु

बारबर्दिया, चैत २७ गते बर्दियाको बारबर्दिया नगरपालिकाको वडा नम्बर १ लाई बाल विवाह अन्त्य गर्ने अभियान शुरु भएको छ । वडा नम्बर १ को....

मानव वेचविखन रोकथामका लागि जनचेतना मुलक ¥याली

होमेन्द्र थापा, बर्दियाचैत्र २४ गतेबर्दियामा मानव वेचविखन तथा ओसार पसार विरुद्धको जनचेतना मुलक ¥याली गरिएको छ । माईती नेपालको ३२ औं वार्षिकत्सवको अवसरपारी आज....

गन्धर्व जातिको परम्परागत सारङ्गी पेसा लोप हुँदै

होमेन्द्र थापाचैत २१ ग्तेगन्धर्व जातिले जीवनयापनका निम्ति अँगाल्दै आएको परम्परागत सारङ्गी पेसा लोप हुँदै गएको छ । सारङ्गी पेसाबाट जीवनयापन हुन नसकेको, आधुनिक सञ्चार....

लागु औषध सहित एक महिला पक्राउ

होमेन्द्र थापाबर्दिया प्रहरीले बिशेष सुचनाको आधारमा लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी गस्ति टोली र....

बर्दियाका १५ वटा विद्यालयमा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छताका संरचना हस्तान्तरण

बर्दिया, चैत १९ गते बर्दिया जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छता संरचनाहरु मर्मत संभार तथा नयाँ निर्माण गरिएका संरचना छुटाछुटै कार्यक्रमको....

सहकारी विरोधी व्यक्तिले गैर कानुनी काम गरे कारवाही गर्ने

होमेन्द्र थापा – बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सहकारी बिरोधी व्यक्तिले ऋण नतिर्ने र गैर कानुनी हरकत गर्ने व्यक्तिलाई समयमै सुचना दिए....

राजापुरको भेरी माविका लागी बिज्ञान प्रयोगशाला सामग्री सहयोग

मुुरली गोडियाचैत १६ गते प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शशक्त बालिका परियोजनाले विद्यार्थीको प्रयोगात्मक ज्ञान अभिबृद्धिका लागी प्रयोगशालामा....

जनआन्दोलनका शहिद यमलाल लामिछानेको सालिक सिलान्यास

होमेन्द्र थापा, बर्दियाचैत १६ गतेबर्दिया, २०६२ ÷०६३ को जनआन्दोलनमा सहादत प्राप्त गर्नु भएका यमलाल लामिछानेको सालिक सिलान्यास गरिएको छ । बर्दियाको सदरमुकाम गुलरियामा भएको....

बर्दिया कारागारमा अनुगमन

होमेन्द्र थापा, बर्दियाचैत, १६ गतेकानून तथा मानव अधिकार समितिले बर्दिया कारागारको अनुगमन गरेको छ । कारागार र वाल सुधारमा मानव अधिकारको अवस्था के छ....