Category: समाज

लागु औषध सहित एक महिला पक्राउ

होमेन्द्र थापाबर्दिया प्रहरीले बिशेष सुचनाको आधारमा लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरी चौकी जमुनी बर्दियाबाट खटिएको प्रहरी गस्ति टोली र....

बर्दियाका १५ वटा विद्यालयमा पहुँचयुक्त खानेपानी, सरसफाई तथा स्वच्छताका संरचना हस्तान्तरण

बर्दिया, चैत १९ गते बर्दिया जिल्लाका १५ वटा सामुदायिक विद्यालयलाई खानेपानी सरसफाई तथा स्वच्छता संरचनाहरु मर्मत संभार तथा नयाँ निर्माण गरिएका संरचना छुटाछुटै कार्यक्रमको....

सहकारी विरोधी व्यक्तिले गैर कानुनी काम गरे कारवाही गर्ने

होमेन्द्र थापा – बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले सहकारी बिरोधी व्यक्तिले ऋण नतिर्ने र गैर कानुनी हरकत गर्ने व्यक्तिलाई समयमै सुचना दिए....

राजापुरको भेरी माविका लागी बिज्ञान प्रयोगशाला सामग्री सहयोग

मुुरली गोडियाचैत १६ गते प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शशक्त बालिका परियोजनाले विद्यार्थीको प्रयोगात्मक ज्ञान अभिबृद्धिका लागी प्रयोगशालामा....

जनआन्दोलनका शहिद यमलाल लामिछानेको सालिक सिलान्यास

होमेन्द्र थापा, बर्दियाचैत १६ गतेबर्दिया, २०६२ ÷०६३ को जनआन्दोलनमा सहादत प्राप्त गर्नु भएका यमलाल लामिछानेको सालिक सिलान्यास गरिएको छ । बर्दियाको सदरमुकाम गुलरियामा भएको....

बर्दिया कारागारमा अनुगमन

होमेन्द्र थापा, बर्दियाचैत, १६ गतेकानून तथा मानव अधिकार समितिले बर्दिया कारागारको अनुगमन गरेको छ । कारागार र वाल सुधारमा मानव अधिकारको अवस्था के छ....

बर्दियामा ३४ वटा परिक्षा केन्द्रबाट विद्यार्थीले एसईई परिक्षा दिदै

होमेन्द्र थापाचैत १५ गतेआज देखी सुरु भएको एसईई परिक्षामा बर्दियाको ३४ वटा परिक्षा केन्द्रबाट विद्यार्थीले परिक्षा दिदैछन । जिल्लाका ८९ वटा सामुदायिक, २७ वटा....

वासमा बारबर्दियाका विद्यालयहरु थ्री स्टारको दौडमा

बारबर्दिया,२०८०चैत १४ गते बारबर्दिया नगरपालिकाका विद्यालयहरु विद्यालय खानेपानी सरसफाई तथा स्वच्छतामा थ्री स्टार(तीन तारा) बनाउने दौडमा रहेका छन् । विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता....

सत्यको अधिकार दिवसमा मौन ¥याली

होमेन्द्र थापा, बर्दियाचैत्र ११ गतेबर्दियामा अन्तराष्ट्रिय सत्यको अधिकार दिवसमा मौन ¥याली गरिएको छ । विश्वभर मार्च २४ तारिखका दिनलाई आम मानव अधिकार उल्लंघनसंग सम्बन्धित....

“पढाई कुना” निर्माणले शैक्षिक गुणस्तरमा सुधार

मुरली गोडिया, चैत्र ११ गते बर्दियाको गेरुवा गाउँपालिका वडा न. ५ बिन्द्रा गाउँका शान्ता थारुलाई पढाई कुना भनेकै थाहै थिएन । एक दिन आफ्नै....